कार्यपालिकामा छलफलै नभएका एजेण्डा निर्णयमा पारितः कार्यपालिका सदस्यसहित चार दलको आपत्ती
बुधबार, फागुन २१, २०८१

जागिरको प्रलोभनले गिरोहको चंगुलमा युवाहरु
मंगलबार, फागुन २०, २०८१
बेरोजगारी समस्याले गाउँघरमा थ्रुपै युवाहरु यसरी नै ठगिएका छन । आर्थिक अवस्थाले थिचिएका युवाहरु यस्ता गिरोहको चंगुलमा फसेर थप समस्यामा परेका छन । गाउँघरमा युवाहरुलाई विभिन्न बहानामा ठग्ने यस्ता गिरोहको संख्या अझै धेरै हुनसक्छ ।