नगरपालिकामा दिउँसै आगलागीः ठूलो क्षतिबाट जोगियो
बुधबार, असार २६, २०८१
निसर्ग अस्पतालमा युवतीको मृत्युः आफन्त आक्रोशित
मंगलबार, असार २५, २०८१
चिकित्सकले उपचारमा लापरबाही भएको भन्दै आफन्तले शव बुझ्न मानेका छैनन् । मृतकका आफन्तले उपचारमा संलग्न डाक्टरलाई कारबाही हुनुपर्ने माग गरेका छन् ।
क्षतिपूर्ती र तत्काल पुर्नस्थापना गर्न एनपी साउदको माग
मंगलबार, असार २५, २०८१
‘कञ्चनपुरमा बाढीले ठूलो संख्यामा जीवन र धन दुबैको क्षति भएको छ । आवश्यक राहतको केन्द्र सरकारले प्रवन्ध गर्न र उद्धारका कामहरुलाई अगाडि बढाउन, दिवंगतका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न, विस्थापितहरुलाई तत्काल पुनस्र्थापनाको काममा पनि केन्द्र सरकारले ध्यानदिन आवश्यक छ,’ उनले भने, ‘स्थानीय प्रशासन, स्थानीय तह र सामाजिक संघ–संस्थाको भरमा मात्रै यत्रो...
राहतको व्यवस्था गर्न एमालेको माग
मंगलबार, असार २५, २०८१
संसदीय दलका नेता राजेन्द्रसिंह रावलले एक विज्ञप्ति जारी गर्दै सुदूरपश्चिम प्रदेशमा बाढी र पहिरो पीडितलाई तत्काल राहतको व्यवस्था गर्न माग गरेका हुन् । उनले अझै वर्षा हुन सक्ने भन्दै सचेत रहन र जोखिममा रहेका बस्तीहरूलाई सुरक्षित स्थानमा राख्न पनि आग्रह गरेका छन् ।