Hamro Patra
चर्च निर्माण गर्ने कम्पनीको व्यवशाय दर्ता खारेज
चर्च निर्माण गर्ने कम्पनीको व्यवशाय दर्ता खारेज सेमिनार र तालिम चलाउने भन्दै वडा कार्यालयबाट इजाजत लिएर सो भवनमा नेपाल लाइफ वर्ड मिसनले चर्च चलाएको थियो । चर्चमा इसाई धर्म प्रचार गर्न दुई जना कोरियन नागरिकसमेत रहेका थिए । छाला सम्बन्धी उपचारका लागि अस्पताल खोल्ने भन्दै चर्च निर्माण गरिएपछि स्थानीयले विरोध गरेका थिए । सोही प्रकरणमा स्याङ्जाका पुकार...
पहिरोमा परेर ४५ को मृत्यु
पहिरोमा परेर ४५ को मृत्यु
आयोगको कार्यालयमा तालाबन्दी
आयोगको कार्यालयमा तालाबन्दी केन्द्रीय क्याम्पसमा कार्यरत शिक्षण सहायक पदका शिक्षकलाई विशेष आन्तरिक प्रतियोगिताद्वारा स्थायी गर्ने नियम विश्वविद्यालयको सर्वोच्च निकाय विश्वविद्यालय सभाबाट पारित भइ कार्यकारी परिषद्ले निर्णय गरेर सेवा आयोगलाई सिफारिस गर्दा समेत सेवा आयोगले केन्द्रीय क्याम्पसमा कार्यरत शिक्षक मात्र छुट्ने गरी विज्ञापन खोलेको उनीहरूको आरोप  छ ।  
विशेष अधिवेशन छल्दै सुदूरपश्चिम सरकार
विशेष अधिवेशन छल्दै सुदूरपश्चिम सरकार संसद् अन्त्य भएकै भोलिपल्ट प्रदेश प्रमुख मियाँले ८ गते दिउँसो २ बजेको लागि बैठक आह्वान गरे । तर, सरकारले उक्त बैठकको औचित्य नरहेको भन्दै कुनै पनि मन्त्री सहभागी नहुने बतायो । मुख्यमन्त्री दीर्घ सोडारीको निर्देशन उल्लङ्घन गर्दै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री टीका थापा बैठकमा सहभागी भइन् । एक...
पाटेबाघको संख्यामा वृद्धि 
पाटेबाघको संख्यामा वृद्धि 
महाकालीमा हाम फालेकी किशोरीको अवस्था अझै अज्ञात  
महाकालीमा हाम फालेकी किशोरीको अवस्था अझै अज्ञात   जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार दुहु गाउँपालिका वडा नम्बर ४ थारा बस्ने १७ वर्षीया किशोरी धनिसा कुँवरले महाकाली नगरपालिका वडा नम्बर ४ रिङ्नेताल भन्ने ठाउँबाट नदीमा हाम फालेकी थिइन् । उनले साँझ करिव सवा छ बजेतिर नदीमा हाम फालेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका इन्सपेक्टर एवम् प्रवक्ता ज्ञानेन्द्र सिंहले जानकारी दिए...
सुनको मुल्य ह्वात्तै घट्यो
सुनको मुल्य ह्वात्तै घट्यो
Weather Update