Hamro Patra
दाईको हत्या गर्ने भाई पक्राउ
दाईको हत्या गर्ने भाई पक्राउ
कारवाही गरेर देखाउन भीम रावलको चुनौती 
कारवाही गरेर देखाउन भीम रावलको चुनौती  एमालेबाट कारबाहीको तयारी भइरहेको भन्ने सुनिन्छ नि भन्ने पत्रकारको प्रश्नमा रावलले भने, ‘पार्टीको सिध्दान्तलाई जोगाउनुपर्छ, विधि विधानअनुसार पार्टी चल्नुपर्छ भन्ने मत राखेकै कारण आफूलाई कारबाही गरिन्छ भने त्यो गरेर देखाउन ठाडो चुनौती दिन्छु । पार्टीले चुनौतीको सामना गरे त्यसपछिको कदम त्यसपछि चालौँला ।’
पाँच दिवसीय ध्यान साधना सुरु
पाँच दिवसीय ध्यान साधना सुरु
घण्टाघर सञ्चालनका लागि पाँचौ पटक सूचना जारी, कसैको टेण्डर पर्दैन
घण्टाघर सञ्चालनका लागि पाँचौ पटक सूचना जारी, कसैको टेण्डर पर्दैन नगरपालिकाका लागि घण्टाघर टाउको दुखाईको विषय बनेको छ । लामो समयसम्म सञ्चालन नभएका कारण घण्टाघरको भौतिक संरचना जिर्ण बन्दै गएको छ । त्यहाँ रहेका सिसा फुटाईएका छन । संरक्षणको अभावमा भौतिक संरचना भत्किन थालेका छन । स्थानीयका अनुसार घण्टाघर सञ्चालन नहुँदै नगरपालिकाले मर्मतमा ठूलो रकम खर्चिनु पर्ने देखिन्छ । 
Weather Update