सुदूरपश्चिम विश्वविद्यालयले दियो ३२ क्याम्पसलाई सम्बन्धन
बुधबार, साउन २३, २०८१
कसले मार्दैछ टीकापुरमा दिनदिनै बाख्रा
बुधबार, साउन २३, २०८१
स्थानीयका अनुसार नजिकैको जंगलबाट आउने बाघले बाख्रा मार्न थालेको छ । यसअघि पनि बेलाबेलामा खोरमै बाखा्र मरेको भेटिन्थे । तर त्यतिबेला स्थानीयले वास्ता गरेनन् । पछिल्लो समयमा भने लगातार बाख्रा मारिन थालेपछि स्थानीय त्रसित बनेका छन ।
देशभर वर्षाको सम्भावना, तराईका जिल्लामा हाईअलर्ट
मंगलबार, साउन २२, २०८१
आज राति देशभर साधरणतया बदली रहने छ । सबै प्रदेशका धेरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सबै प्रदेशका थोरै स्थानमा ठूलोदेखि धेरै ठूलो वर्षाको सम्भावना रहेको छ ।
आगामी २४ घण्टामा देशभरका केही स्थानमा ठूलो वर्षाका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेश एक–दुई स्थानमा धेरै ठूलो...
मेघराज खडकाः शिक्षकदेखि सामाजिक विकास मन्त्रीसम्म
सोमबार, साउन २१, २०८१
अछामको चौरपाटी –५ लुंग्रामा जन्मिएका खडकाले २०३६ सालको जनमत संग्रह पछि माध्यामिक तहमा पढदा वहुदलीय व्यवस्थाको पक्षका कार्यक्रममा संलग्नता, २०३७ मा नेविसंघको सदस्य, २०४१ सालमा कैलाली बहुमुखी क्याम्पस स्ववियु उपसभापति, २०४२ फागुन पछि स्ववियु सभापति, निर्दलीय पञ्चायत विरुद्ध नेपाली काँग्रेसद्धारा संञ्चालीत २०४२ सालको सत्याग्रहमा ४ महिनाभन्दा बढी कारागारमा नजरबन्द व्यहोर्नु...