Hamro Patra
बाख्रा मारिन थालेपछि डिएफओको टोली टीकापुरमा
बाख्रा मारिन थालेपछि डिएफओको टोली टीकापुरमा रातिको समयमा घरमै पुगेर आक्रमण गरिरहेको जंगली जनावरलाई नियन्त्रण लिनका लागि सम्बन्धित निकायसँग छलफल गर्न टोली टीकापुर पुगेको हो ।
सुदूरपश्चिम विश्वविद्यालयले दियो ३२ क्याम्पसलाई सम्बन्धन
सुदूरपश्चिम विश्वविद्यालयले दियो ३२ क्याम्पसलाई सम्बन्धन सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा.हेमराज पन्तले २०७४ सालदेखी नै सम्बन्धनका लागि प्रक्रिया सुरु गरेका डेढ सय बढी क्याम्पस मध्ये ३२ वटा क्याम्पसलाई मात्रै सम्बन्धन दिएको बताए । ‘सुदूरपश्चिममा रहेका १६ वटा आंगिक क्याम्पसलाई व्यवस्थित गर्ने र सुदूरपश्चिम बाहिर पनि विश्वविद्यालयलाई व्यापक बनाउन सम्बन्धन दिएका हौं ।’
कसले मार्दैछ टीकापुरमा दिनदिनै बाख्रा
कसले मार्दैछ टीकापुरमा दिनदिनै बाख्रा स्थानीयका अनुसार नजिकैको जंगलबाट आउने बाघले बाख्रा मार्न थालेको छ । यसअघि पनि बेलाबेलामा खोरमै बाखा्र मरेको भेटिन्थे । तर त्यतिबेला स्थानीयले वास्ता गरेनन् । पछिल्लो समयमा भने लगातार बाख्रा मारिन थालेपछि स्थानीय त्रसित बनेका छन । 
जजक आरोपमा हेडसर पक्राउ 
जजक आरोपमा हेडसर पक्राउ 
खालिदा जिया रिहा हुँदै
खालिदा जिया रिहा हुँदै
देशभर वर्षाको सम्भावना, तराईका जिल्लामा हाईअलर्ट
देशभर वर्षाको सम्भावना, तराईका जिल्लामा हाईअलर्ट आज राति देशभर साधरणतया बदली रहने छ । सबै प्रदेशका धेरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सबै प्रदेशका थोरै स्थानमा ठूलोदेखि धेरै ठूलो वर्षाको सम्भावना रहेको छ । आगामी २४ घण्टामा देशभरका केही स्थानमा ठूलो वर्षाका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेश एक–दुई स्थानमा धेरै ठूलो...
Weather Update