काँग्रेसको १५ औं महाधिवेशन सर्न सक्ने ः केस चौधरी
बिहीबार, कात्तिक २२, २०८१
सरकारले थाल्यो किसानसँग धान खरिद
मंगलबार, कात्तिक १३, २०८१
सरकारले यो वर्ष धानको समर्थन मुल्य ३ हजार ४१० रुपैयाँ ५१ पैसा तोकेको छ । गतवर्ष धानको समर्थन मुल्य ३ हजार १९८ रुपैयाँ थियो । कम्पनीले गतवर्ष टीकापुर, सत्ती र भजनी केन्द्रबाट १६ हजार क्विन्टल धान खरिद गरेको थियो । यो वर्ष कम्पनीले जिल्लाभर ५५ हजार क्विन्टल धान खरिद गर्ने...
क्याम्पसको अतिक्रमित जग्गा बारे छलफल
सोमबार, कात्तिक १२, २०८१
प्रतिष्ठानले सुझाव संकलन गरेर समस्या समाधानका लागि उपाय सहितको प्रतिवेदन सरकारलाई बुझाउने बताईएको छ । प्रतिष्ठानका अनुसन्धान अधिकृत गोपाल आचार्यले देशभर दुईवटा शैक्षिक संस्थाको जग्गा अतिक्रमणको विषयलाई अनुसन्धान थालेको बताए । उनले टीकापुर बहुमुखी क्याम्पस र संस्कृत विश्व विद्यालय दाङको बारेमा अध्ययन भैरहेको जानकारी दिए ।
परिक्षण उडानको अनुमति पायो, व्यवशायिक उडानको टुंगो छैन
शनिबार, कात्तिक १०, २०८१
नेपाल वायुसेवा निगमले परिक्षण उडान गर्ने भएपनि त्यसपछिको नियमित उडानको भने अझै टुंगो लागेको छैन । निगम आफैले नियमित उडान गर्ने बारेमा केही बोलेको छैन । निगमसँग अहिले टीकापुर विमानस्थलमा अवतरण हुनसक्ने दुईवटा विमान मात्रै छन । अन्य विमान कम्पनीसँग भने यस्ता विमान आठवटा छन । अन्य विमान कम्पनीले टीकापुरमा...