पुलबाट हाम फालेका एक पुरुषको मृत्यु
मंगलबार, साउन १, २०८१
नगर बस भित्रियो धनगढीमा
मंगलबार, साउन १, २०८१
जारी सूचनामा मूल्य अभिबृद्धि कर बाहेक २१ लाख ६० हजार रुपैयाँ ठेक्का न्यूनतम अंक राखिएको छ । उपमहानगरपालिकाले १० वर्षका लागि बस सेवा सञ्चालनको ठेक्का लगाउनेछ ।
प्रत्येक वर्ष बोलपत्रदाताले कबोल गरेको ठेक्का रकम बराबरको रकम तीन किस्तामा उपमहानगरपालिकालाई तिर्नुपर्नेछ ।
जहिल्यै लक्ष्य हासिलमा चुक्छ सत्ती भन्सार
मंगलबार, साउन १, २०८१
२०७५ सालदेखी मुल भन्सारका रुपमा सञ्चालनमा आएको सत्ती भन्सार कार्यालयले सुरुवातका ३ आर्थिक वर्ष मात्रै लक्ष्य अनुसारको राजश्व संकलन गरेको थियो । त्यसपछिका वर्षहरुमा भने कार्यालयले लक्ष्य अनुसारको राजश्व संकलन गर्न सकेको छैन ।
सरकार अल्पमतमा, सुदूरपश्चिममा बजेट शुन्यता
मंगलबार, साउन १, २०८१
तत्कालीन गठबन्धनबाट आर्थिक मामिला मन्त्री बनेका एमालेका सुरेन्द्रबहादुर पालले असार १ गते ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट पेस गरेका थिए । तर उक्त बजेटमा असार मसान्तसम्म छलफल नै हुन सकेन । असार मसान्तको राति १२ बजेसम्म बजेट पास हुनुपर्ने संवैधानिक प्रावधान छ । तर, यो समयसम्म...
दलित बिहिन ओली सरकार
सोमबार, असार ३१, २०८१
आकांक्षी सांसदहरू धेरै भएकाले एकैपटक मन्त्रिपरिषद्लाई पूर्णता दिने नीति ओलीले लिएका थिए । तर यसरी मन्त्रिपरिषद् गठन गर्दा समावेशीबारे भने प्रधानमन्त्री ओलीले आवश्यक ध्यान दिएको देखिएन ।
कतिसम्म भने आइतबार रातिसम्म मन्त्री बन्ने निश्चित जस्तै रहेका पार्टी सचिव छविलाल विश्वकर्मालाई सोमबार बिहान मन्त्री हुने सूचीबाट ओलीले हटाए । विश्वकर्मा एमालेमा...
ओलीको नियुक्ति विरुद्ध कानून व्यवशायी सर्वोच्च
सोमबार, असार ३१, २०८१
यसअघि संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएपछि पदमुक्त भएकाले अब धारा ७६ को उपधारा ३ बमोजिम नयाँ सरकार गठन हुनुपर्ने जिकीर रिट निवेदकले गरेका छन् ।
‘एउटा धारा फेल भएपछि अर्को धारामा जाने संविधानको व्यवस्था हो,’ रिटमा भनिएको छ, ‘संविधानको धारा ७६ (२) अनुसार...
एमालेबाट को को बन्दैछन मन्त्री ?
सोमबार, असार ३१, २०८१
सुदूरपश्चिमबाट दामोदर भण्डारीले उद्योग मन्त्रालय सम्हाल्ने भएका छन् । उनी यसअघि दाहाल नेतृत्वको सरकारमा पनि उद्योग मन्त्रालयमै थिए ।