बाख्रा मारिएको घटना बुझ्न वन कार्यालयको टोली टीकापुरमा
बुधबार, साउन २३, २०८१
बाख्रा मारिन थालेपछि डिएफओको टोली टीकापुरमा
बुधबार, साउन २३, २०८१
रातिको समयमा घरमै पुगेर आक्रमण गरिरहेको जंगली जनावरलाई नियन्त्रण लिनका लागि सम्बन्धित निकायसँग छलफल गर्न टोली टीकापुर पुगेको हो ।
सुदूरपश्चिम विश्वविद्यालयले दियो ३२ क्याम्पसलाई सम्बन्धन
बुधबार, साउन २३, २०८१
सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा.हेमराज पन्तले २०७४ सालदेखी नै सम्बन्धनका लागि प्रक्रिया सुरु गरेका डेढ सय बढी क्याम्पस मध्ये ३२ वटा क्याम्पसलाई मात्रै सम्बन्धन दिएको बताए । ‘सुदूरपश्चिममा रहेका १६ वटा आंगिक क्याम्पसलाई व्यवस्थित गर्ने र सुदूरपश्चिम बाहिर पनि विश्वविद्यालयलाई व्यापक बनाउन सम्बन्धन दिएका हौं ।’
कसले मार्दैछ टीकापुरमा दिनदिनै बाख्रा
बुधबार, साउन २३, २०८१
स्थानीयका अनुसार नजिकैको जंगलबाट आउने बाघले बाख्रा मार्न थालेको छ । यसअघि पनि बेलाबेलामा खोरमै बाखा्र मरेको भेटिन्थे । तर त्यतिबेला स्थानीयले वास्ता गरेनन् । पछिल्लो समयमा भने लगातार बाख्रा मारिन थालेपछि स्थानीय त्रसित बनेका छन ।