Hamro Patra
फाप्लामा अन्तराष्ट्रिय क्रिकेट मैदानः डडेल्धुरामा मेडिकल कलेज बनाइने

टीकापुर, जेठ १०

सरकारले धनगढीको फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउन समन्वय गर्ने भएको छ ।

Khadga Memorial And Janajagriti

सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउन शुरु गरिने भएको छ ।

सरकारले हरेक प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला बनाइने नीति कार्यक्रम ल्याएको छ ।

त्यस्तै नीति तथा कार्यक्रममा डडेल्धुरामा मेडिकल कलेज सञ्चालनमा ल्याउने जनाइएको छ । ‘सुदूपश्चिम विश्वविद्यालयको सहयोगमा डडेल्धुरामा मेडिकल कलेज सञ्चालनमा ल्याइने छ’ नीति तथा कार्यक्रममा भनिएको छ ‘प्रत्येक प्रदेशमा दुई मेडिकल कलेज प्रतिष्ठान निर्माण र सञ्चालन गरिने नीति लिइने छ ।’

प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९  १९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update