Hamro Patra
ट्राफिक चिन्ह हस्तान्तरण
Khadga Memorial And Janajagriti

टीकापुर, बैशाख १४
महालक्ष्मी विकास बैंकले टीकापुरस्थित ट्राफिक प्रहरीलाई ट्राफिक चिन्ह हस्तान्तरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत ट्राफिक चिन्ह हस्तान्तरण गरिएको बताईएको छ ।

टीकापुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष गंगाराम आचार्यले आज एक समारोहकाबीच ट्राफिक चिन्ह इलाका प्रहरी कार्यालय टीकापुरलाई हस्तान्तरण गरेका छन । सो अवसरमा इप्रका टीकापुर इञ्चार्ज डिएसपी शिवबहादुर सिँह, महालक्ष्मी विकास बैंकका प्रबन्धक चेतराज पाण्डे, खगेन्द्र साउँद लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १३, २०७६  २०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update