Hamro Patra
स्मार्ट आयोजनाः हिलाम्य बजार (फोटोफिचर)

स्मार्ट सिटी अन्तर्गत छनौटमा परेर नमूना ब्लक निर्माण गर्ने उद्देश्यले शुरुवात गरिएको कार्यक्रमले टीकापुरको मुख्य बजार क्षेत्र हिलाम्य बनेको छ । निर्माण कम्पनीले समयमा काम सम्पन्न नगर्दा बजार क्षेत्रको कालोपत्रे सडक समेत हिलाम्य हुने अवस्था आएको हो । निर्माण कम्पनीले वर्षायामलाई लक्षित गर्दै कालोपत्रे सडकमाथि ग्राभेल हालेको थियो ।

Khadga Memorial And Janajagriti

प्रकाशित मिति: शनिबार, साउन ३०, २०७८  १०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update