Hamro Patra
अस्पतालका अध्यक्ष रावललाई पितृशोक

टीकापुर, भदौ २९

टीकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दीपक रावललाई पितृशोक परेको छ ।

Khadga Memorial And Janajagriti

अध्यक्ष रावलका बुवा नृपबहादुर रावलको ५४ वर्षको उमेरमा भारतको सुरतस्थित राजकोटमा निधन भएको हो ।

उनी लामो समयदेखि मृर्गौला सम्बन्धी समस्याको उपचार गराई रहेका थिए ।

अछामको जुपु घर भएका रावलको आज विहान मृत्यु भएको हो ।

प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०७७  १४:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update