दुर्गा प्रसाई भारतको आसामबाट पक्राउ
काठमाडौँ, चैत्र २८
चैत १५ गते काठमाडौँको तिनकुनेमा भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ परेका छन् ।
प्रहरी स्रोतका अनुसार उनी भारतको असाम राज्यबाट पक्राउ परेका हुन् । उनलाई पक्राउ गरेर प्रहरीको टोलीले नेपाल ल्याउँदैछ ।
हिजो मात्रै उनले आफु नेपालमै सुरक्षित बसेको भन्दै भिडियो सार्बजनिक गरेका थिए ।
प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१ २१:११
प्रतिक्रिया दिनुहोस्