Hamro Patra
लागुऔषधसहित एक युवक पक्राउ

टीकापुर, फागुन १७
कैलालीबाट लागुऔषधसहित एक युवक पक्राउ परेका छन् । बर्दगोरिया गाउँपालिका वडा नं. १ बौनियाँ बजारबाट ८ ग्राम २७० मिलिग्राम अबैध लागुऔषधसहित सोही ठाउँ बस्ने २० वर्षीय राजन बम पक्राउ परेका हुन् ।

बमलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शुक्रवार पक्राउ गरी सो सम्बन्धी थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: शनिबार, फागुन १७, २०८१  ०९:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update