एक युवक मृत फेला

कञ्चनपुर, पौष ११
सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरा घर भएका एक युवक कञ्चनपुरमा मृत फेला परेका छन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं. ९ माथिल्लो खल्ला मसट्टीस्थित महाकाली नदी छेउमा डडेल्धुराको पर्शुराम नगरपालिका वडा नं. ७ का ३२ वर्षीय तिर्थराज धानुक मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१ १४:२०
प्रतिक्रिया दिनुहोस्