Hamro Patra
कटासेमा उपेन्द्रमान सिंह
Khadga Memorial And Janajagriti

उपेन्द्रमान सिंह, एन्फाका उपाध्यक्ष हुन् । नेपाली फुटबल टिमका पूर्व कप्तान, कुशल गोलरक्षक उनी कैलालीको सुदूरपूर्वी कटासे पुगे । उनले रारा फाउण्डेशनको आयोजनामा फागुन १५ र १६ गते कटासेमा भएको महिला फुटबल महोत्सवको उद्घाटन गरे । महोत्सवमा जानकी गाउँपालिका अन्तर्गतका ६ वटा विद्यालयका ६ देखि १२ वर्ष उमेर समूहका १ शय ५० छात्राहरुले फुटबल खेलेका छन् । फुटबल खेलको विकासका लागि ४८ जिल्लामा ग्रासरुट फुटबल सञ्चालन गर्दै आएको एन्फाले फुटबलमा छात्राहरुको आकर्षण बढाउन पहल गरिरहेको छ । सुनौं, पूर्व कप्तान उपेन्द्रमान सिंहको धारणाः

प्रकाशित मिति: बिहीबार, फागुन १५, २०७६  १९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update