Hamro Patra
टीकापुर इलेक्ट्रोको नयाँ कार्य समिति
Khadga Memorial And Janajagriti

टीकापुर, फागुन १३,

टीकापुर इलेक्ट्रो एशोसियसनको वार्षिक साधारण सभाले शिवनारायण चौधरीको अध्यक्षतामा निर्विरोध नयाँ कार्य समिति चयन गरेको छ । कार्य समितिको उपाध्यक्षद्वयमा इलेक्ट्रोनिकतर्फ काशी चपाँई र मोवाइलतर्फ गगन विक चयन भएका छन । त्यस्तै कार्य समितिको सचिवमा राजेन्द्र शाह र कोषाध्यक्षमा चिरण ठकुल्ला रहेका छन । त्यस्तै कार्य समितिको सदस्यहरुमा श्याम चौधरी, गंगाराम डगौरा, सीताराम चौधरी, दीपकराज देवकोटा र राजेश खड्का चयन भएका छन ।

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०७६  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update