Hamro Patra
लागुऔषधसहित शाही पक्राउ
Khadga Memorial And Janajagriti

टीकापुर, असोज ५
अभद्र व्यवहार मुद्दामा फरार रहेका कैलालीका कमल शाहीलाई लागुऔषधसहित पक्राउ गरिएको छ ।

अभद्र व्यवहार मुद्दामा फरार रहेका लम्कीचुहा नगरपालिका वडा नं. ३ चिसापानीका २९ वर्षीय शाहीलाई इलाका प्रहरी कार्यालय चिसापनीबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित पक्राउ गरेको हो । 

शाहीलाई कणर्ाली नदी किनारमा फेला पारी नियन्त्रणमा लिएको जनाएको प्रहरीले जनाएको छ । उनको साथबाट ०.३९ मिलीग्राम लागुऔषध फेला पारी नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  ०८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update