Hamro Patra
ब्राउनसुगरसहित एक युवक पक्राउ
Khadga Memorial And Janajagriti

टीकापुर, साउन ३१
कैलालीको धनगढीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन् । धनगढी उपमाहानगरपालिका वडा नं. ४ बस्ने २८ वर्षीय रवि चौधरी बुधबार पक्राउ परेका हुन् ।

उनलाई अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ १ ग्राम ७ सय ९० मिलिग्रामसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले पक्राउ गरेको बताएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  १३:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update