Hamro Patra

वि.सं. २०२८ साल अघि टीकापुर घना जंगल थियो । एक हजार विघामा यान्त्रिक कृषि खेती, एक हजार विघामा व्यवस्थित बसोबास क्षेत्र र एक हजार विघामा वनजंगल क्षेत्र बनाउने उद्देश्यले टीकापुरको योजना बन्यो । तत्कालीन राजा महेन्द्र शाहको निर्देशनपछि नेपालकै एक नमूना शहर बनाउने उद्देश्यले तत्कालीन मन्त्री खड्ग बहादुर सिंहले टीकापुर विकास समिति मार्फत् व्यवस्थित बसोबासको शुरुवात गरे । टीकापुर विकास समिति गठनको उद्देश्य के थियो ? यहाँको विकास क्रम किन हुन सकेन ? तत्कालीन टीकापुरको गुरुयोजनाको अवस्था के छ ? यिनै विविध विषयमा टीकापुर विकास समितिका पूर्व योजना प्रमुख एवं अध्यक्ष, बौद्धिक व्यक्तित्व मीनबहादुर रावलसँग हामीले सम्वाद गरेका छौं । प्रस्तुत छ, हाम्रो पत्र डटकमका लागि पत्रकार योगेश रावलले गरेको सम्वाद ।

प्रकाशित मिति: मंगलबार, साउन २०, २०७७  १८:०८
प्रतिक्रिया दिनुहोस्
थप भिडियो ग्यालरी
Weather Update