Hamro Patra
ओमानले नेपाललाई दियो १४६ रनको लक्ष्य
Khadga Memorial And Janajagriti

काठमाडौं, कार्तिक १६

टी-२० विश्वकप एसिया छनोट फाइनलमा ओमानले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

त्रिवि क्रिकेट मैदान,कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनायो ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update