बैतडीकी सरस्वतीलाई ग्लोबल एन्टी-रेसिज्म च्याम्पियन्स अवार्ड
टीकापुर, साउन २५
अधिकारकर्मी सरस्वती नेपाली जातीवाद विरुद्धको विश्व च्याम्पियन अवार्डबाट सम्मानित भएकी छन् । अमेरिकी डिपार्टमेन्ट अफ स्टेटको यस वर्षको “ग्लोबल एन्टी-रेसिज्म च्याम्पियन्स अवार्ड” बाट सम्मान हुने नेपाली सुदूर पश्चिमको पहिलो महिला हुन् ।
बैतडीकी अमेरिकी डिपार्टमेन्ट अफ स्टेटले अधिकारीकर्मी नेपालीलाई बुधबार अमेरिकामा आयोजित पत्रकार सम्मेलनमा अवार्ड प्रदान गरेको हो । उक्त अवार्डबाट प्राप्त गर्ने विश्वका ६ जना महिला मध्ये अधिकारकर्मी नेपाली एक हुन् ।
प्रकाशित मिति: बिहीबार, साउन २५, २०८० १५:०८
प्रतिक्रिया दिनुहोस्