बाढीले कस्टकर बन्दै जनजीवन (फोटोफिचर)
भजनी, साउन २५
लगातारको वर्षाका कारण जलमग्न भएको भजनी क्षेत्रको जनजीवन कस्टकर बनेको छ । नगरपालिकाका अधिकांश भु-भाग डुबानमा परेका छन् । नागरिकहरु घर छोडेर सडकमा त्रिपालको सहारामा बसिरहेका छन् ।
वर्षौंदेखि भजनीबासीले यही नियति भोग्दै आउँदा समेत सरकारले ध्यान नदिएको उनीहरुको आरोप छ ।
फोटो सौजन्यः खेमराज पाण्डे
प्रकाशित मिति: बिहीबार, साउन २५, २०८० १५:०८
प्रतिक्रिया दिनुहोस्