Hamro Patra
नमूना ब्लक आयोजना काम अलपत्रः म्याद सकिन दुई दिन बाँकी

टीकापुर, कार्तिक २८

डेढ वर्षभित्र सम्पन्न गर्ने गरी तीन वर्षअघि सम्झौता गरेको टीकापुर नगरपालिका वडा नं. १ को ब्लक ए स्तरोन्नतीको काम सम्पन्न हुन सकेको छैन । निर्माण सामग्री जथाभावी फालेर निर्माण कम्पनी महालक्ष्मी/एम.के. जेभी गुमनाम छ ।

Khadga Memorial And Janajagriti

निर्माण कम्पनीका ठेकेदार चक्रबहादुर शाहलाई यतिबेला टीकापुर क्षेत्रका नागरिकहरु खोजीरहेका छन् । हामीले निर्माण व्यवसायी शाहलाई तपाई कहाँ भेटिनु हुन्छ ? भनेर सोधेका छौं ।

https://www.youtube.com/watch?v=F4g-RMkwwsM

प्रकाशित मिति: सोमबार, कात्तिक २८, २०७९  १२:११
प्रतिक्रिया दिनुहोस्
Weather Update