Hamro Patra
म्याद सकिन केही दिन मात्रै बाँकीः नमूना ब्लकको काम कछुवा गतिमा (भिडियोसहित)

टीकापुर, कार्तिक १३

स्मार्ट सिटी अन्र्तगत टीकापुर नगरपालिका वडा नं. १ को ब्लक ए स्तरोन्नतीको काम समयमा सम्पन्न हुन सकेको छैन ।

Khadga Memorial And Janajagriti

डेढ वर्षभित्र सम्पन्न गर्ने गरी तीन वर्षअघि महालक्ष्मी/ एम.के. जेभीले काम सुरु गरेपनि हालसम्म सम्पन्न हुन सकेका छैन । आयोजनाको म्याद सकिन केही दिन मात्रै बाँकी छ । तर सडक कालोपत्रेको काम शुरु नै भएको छैन ।

https://youtu.be/Wk7_wwGrrQo

 

प्रकाशित मिति: आइतबार, कात्तिक १३, २०७९  १२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update