४.८ रेक्टर स्केलको भूकम्प
टीकापुर, भदौ ४
बाँकेलाई केन्द्रबिन्दु बनाएर शुक्रबार मध्यराति भूकम्प गएको छ।
राति १ः२८ बजे ४.८ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का बाँके, बर्दियासहित पश्चिम नेपालका केही जिल्ला र भारतको लखनउ क्षेत्रसम्म महसुस भएको थियो ।
प्रकाशित मिति: शनिबार, भदौ ४, २०७९ ०९:०८
प्रतिक्रिया दिनुहोस्