नदीमा डुबेर किशारीको ज्यान गयो
टीकापुर, साउन १७
कञ्चनपुरका नदी डुबेर एक किशोरीको मुत्यु भएको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका-१२ स्थित स्याली नदीमा डुबेर सोही ठाउँ बस्ने जानकी मडैको ज्यान गएको हो ।
बैतडी सुर्नाया गाउँपालिका-५ घर भएकी १८ वर्षिया मडैको सोमबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
प्रकाशित मिति: मंगलबार, साउन १७, २०७९ १३:०८
प्रतिक्रिया दिनुहोस्