बिजयसाल संरक्षणमा जुट्दै स्थानीय
शनिबार, साउन २६, २०८१
सुदूरपश्चिममा आजैबाट कर संकलन सुरु गर्ने तयारी
बिहीबार, साउन २४, २०८१
आज सरकारले अध्यादेश ल्याएसँगै कर सङ्कलनको बाटो खुलेको आर्थिक मामिला मन्त्रालयका सचिव झलकराम अधिकारीले जानकारी दिए । उनका अनुसार प्रमाणीकरणको लागि आजै प्रदेश प्रमुखसमक्ष अध्यादेश पुराइने छ। अध्यादेश प्रमाणीकरण पछि राजपत्रमा प्रकाशित गर्ने कर संकलन सुरु गर्ने तयारी गरिएको सचिव अधिकारीले बताए ।
बाख्रा मारिन थालेपछि डिएफओको टोली टीकापुरमा
बुधबार, साउन २३, २०८१
रातिको समयमा घरमै पुगेर आक्रमण गरिरहेको जंगली जनावरलाई नियन्त्रण लिनका लागि सम्बन्धित निकायसँग छलफल गर्न टोली टीकापुर पुगेको हो ।
सुदूरपश्चिम विश्वविद्यालयले दियो ३२ क्याम्पसलाई सम्बन्धन
बुधबार, साउन २३, २०८१
सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा.हेमराज पन्तले २०७४ सालदेखी नै सम्बन्धनका लागि प्रक्रिया सुरु गरेका डेढ सय बढी क्याम्पस मध्ये ३२ वटा क्याम्पसलाई मात्रै सम्बन्धन दिएको बताए । ‘सुदूरपश्चिममा रहेका १६ वटा आंगिक क्याम्पसलाई व्यवस्थित गर्ने र सुदूरपश्चिम बाहिर पनि विश्वविद्यालयलाई व्यापक बनाउन सम्बन्धन दिएका हौं ।’