Hamro Patra
पाँच पालिकाका युवायुवतीलाई अनलाइन सेक्युरिटी गोष्ठी सुरु
पाँच पालिकाका युवायुवतीलाई अनलाइन सेक्युरिटी गोष्ठी सुरु युवायुवतीहरुलाई अनलाईन सेक्युरिटीका बारेमा कविता वाहिङ राईले प्रशिक्षण दिने बताईएको छ । पछिल्लो समय प्रविधिको बढ्दो विकासले युवायुवतीले विभिन्न किसिमका दुर्घटना व्यहोर्नु परेका कारण यस्तो कार्यक्रम आयोजना गरेको बताईएको छ । 
नगरस्तरीय बाल भेला सम्पन्न
नगरस्तरीय बाल भेला सम्पन्न
Weather Update