मुख्य समाचार
बोनम्यारो प्रत्यारोपणपछि क्यान्सर जितेर डाक्टर बनेका टीकापुरका विधान
‘बाँचिन्छ भन्ने नै थियो। मरिन्छ भन्ने थिएन। रोग लागेको छ, म बाँच्छु भन्ने लागेको थियो। दुई वटा मास्क लगाएर कलेज जान्थेँ। किमोले आँखीभौँ, परेलाका रौँ झरेको थियो। तर कहिल्यै नराम्रो लागेन,’ उनी भन्छन्, ‘कलेज जान नपाउँदा प्रत्यारोपण सेन्टरमा फिजिक्स र केमेस्ट्रीको किताब लगेर पढ्थेँ। कक्षा ११ मा पहिलो भएँ। बिरामी...
मंगलबार, कात्तिक १७, २०८३


















